रोकिएन अनसन

लोकखबर
२८ पुष २०७६, सोमबार ०६:४३

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसमा जारी विद्यार्थी आन्दोलनमा सहमति जुट्न सकिरहेको छैन । क्याम्पसले बढाएको भर्ना तथा मासिक शुल्क फिर्ताको माग गर्दै अनशन बसेका विद्यार्थीको अनसन जारी रहेका बेला क्याम्पसबाट वार्ताको उचित पहल नभएको विद्यार्थी नेताहरुको भनाइ छ । क्याम्पस सन्चालक समितिको यहि पुस २० गते बसेको बैठकले भर्नामा ६५ प्रतिशत र मासिक शुल्कमा सत प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो । सो निर्णय फिर्ता माग गर्दै विद्यार्थी अनसनमा बसेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*