रास्ट्रपतिको पर्खाइमा सहिद स्मारक

लोकखबर
१४ माघ २०७६, मंगलवार ११:३०

मकवानपुर । मकवानपुरको हेटौंडाको सहिद स्मारकमा अहिले केही बेरमा रास्ट्रपति विद्यादेवी भन्डारी आउदैछिन ।
सहिद स्मारकमा दिउँसो १३:३० बजे आइपुग्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमका लागि आवस्यक सबै तयारी पूरा भइसकेको छ । रास्ट्रपतिलाई स्वागत गर्न आयोजक लगायत सबै तयारी अवस्थामा रहेका छन् ।
रास्ट्रपति दिउँसो २ बजेसम्म सहिद स्मारकमा रहने कार्यक्रम रहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*