रुद्रेश्वरटोलमा स्ल्याब ढलान सुभारम्भ

लोकखबर
१५ माघ २०७६, बुधबार ०७:३२

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५, पिप्लेस्थित रुद्रेश्वर टोलको भित्रि सडकमा स्ल्याब ढलान कार्य सुभारम्भ गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका तथा स्थानीय जनश्रदानमा ४ मिटरको भित्री सडक एक सय ३० मिटर लम्बाईको हुने रुद्रेश्वर स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष भोला कुमार पौडेलले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*