प्रचण्ड र खनाल ओलीलाई भेटेर फर्के

लोकखबर
१३ श्रावण २०७७, मंगलवार १३:५५

मकवानपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रथम अध्यक्ष तथा प्रधानमन्त्री कपी शर्मा ओलीले स्थगन गरेको आजको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाए पनि सुरु हुन सकेको छैन ।

बैठकका लागि स्थायी कमिटी सदस्यहरु बालुवाटारमा जम्मा भएका छन् ।

प्रथम अध्यक्ष ओलीलाई भेट्न गएका अर्का अध्यक्ष र प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल फर्किएका छन् । उनीहरुसँगै गएका घनश्याम भुसाल र योगेश भट्टराई पनि फर्केका छन् । अध्यक्ष ओलीसँग के कुरा भयो भन्ने जानकारी सदस्यहरुले पाइसकेका छैनन् ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*