हेटौंडाको चुरेहिल अस्पतालको साधारणसभा

लोकखबर
२० भाद्र २०७६, शुक्रबार २३:२८

मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको चुरेहिल अस्पताल प्रालिको पाँचौ वार्षिक साधारणसभा भएको छ ।

अस्पतालका अध्यक्ष गोकर्णप्रसाद पराजुलीको अध्यक्षता तथा पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

साधारणसभामा उद्योग वाणीज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपाने,मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतको आतिथ्यता थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*