तिब्बत केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प, काठमाण्डौमा पनि धक्का महसुस

लोकखबर
७ चैत्र २०७६, शुक्रबार ११:५६

मकवानपुर ।शुक्रबार बिहान काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।

तिब्बत केन्द्रबिन्दु भएर बिहान ७ बजेर २० मिनेटमा गएको भूकम्पको धक्का काठमाण्डौ आसपासका क्षेत्रमा पनि महसुस गरिएको हो ।

बिहान ७ बजेर २० मिनेटमा तिब्बत केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । उज्याला अनलाईन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*