यस्तो छ आजको राशीफल

लोकखबर
२५ जेष्ठ २०७७, आईतवार ०६:१४

आज २०७७ जेठ २५ गते आइतबार । यस्तो छ आजको राशीफल ।
मेष –  मनोरञ्जनका लागि समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगति हुनेछ।
बृष – नयाँ योजना सुरु हुनेछ । आँटेको कामले सार्थकता पाउनेछ ।
मिथुन – कर्म बमोजिम फल पाइनेछ ।सफलताले उत्साह जगाउनेछ ।
कर्कट– रोकिएका काम बन्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ ।
सिंह– दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँफूभन्दा ठूला मान्छेको साथ पाइएला । कन्या – यात्राको योग छ । मान्यजनको मन जित्ने सफल भइनेछ ।
तुला –पढाइमा प्रगति हुनेछ । आर्थिक पक्ष सबल बन्नेछ । आकस्मिक खर्च बढ्नसक्छ ।
बृश्चिक – मन दोधार होला । आर्थिक पक्ष सुदृढ बन्नेछ । विजय प्राप्त हुनेछ ।
धनु– नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला ।
मकर– चिताएको काममा सोचेजस्तै सफलता मिल्ने देखिन्छ । नयाँ कार्य आरम्भ हुने योग छ ।
कुम्भ–आफ्नो बोलीको गलत अर्थ लाग्नसक्छ । बोल्दा विचार गर्नुपर्ने देखिन्छ ।
मीन – प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*