नेकपा एकता

यी हुन् नेकपा नेकपा मकवानपुरका १ सय ४५ सदस्य

लोकखबर
५ जेष्ठ २०७६, आईतवार १७:२९

मकवानपुर । नेकपा मकवानपुरको कार्य समिति १४५ जनाको बनाइने भएको छ । नेकपा ३ नम्बर प्रदेश समितिको वैठकले नेकपा मकवानपुरको जिल्ला कार्य समितिको एकता प्रक्रिया टुङ्गाएको हो ।

बैठकले तत्कालिन एमालेबाट ११० मध्ये ७८ जना तथा तत्कालिन माओवादी केन्द्रबाट ९५ जना मध्ये ६७ जना गरी कुल १४५ जनाको जिल्ला कमिटि बनाएको जनाइएको छ । माओवादीबाट २८ जना जिल्ला सदस्य कमिटिमा अटाएनन् भने तत्कालीन नेकपा एमालेबाट २२ जना कमिटिमा अटाएका छैनन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*