संघमा सदस्य मनोनित

वस्ती थपिए
लोकखबर
२०८१ चैत्र १३, बुधबार १७:२१

विदुर–नुवाकोट उद्योग बाणिज्य संघले एकजना सदस्य मनोनीत गरेको छ । रिक्त रहेको सदस्यमा संघको निर्णय अनुसार  नुवाकोट जिल्लाका व्यवसायीलाई मनोनित गरिएको संघले जनाएको छ ।
संघको वैठकले किराना तथा खुद्रा ब्यवसायी रामशरण वस्तीलाई रिक्त सदस्य पदमा मनोनीत गरेको अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । संघले उद्योगी व्यवसायीहरुलाई सचेतनामुलक कार्यक्रम प्रदान गर्दै आएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको